बिर्तामोड । वित्तीय साक्षरता तथा बजारीकरण सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतको अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले कुनै पनि काम ठुलो सानो नहुने भएकाले आफुले सिकेको सीपलाई रोजगारीमा परिणत गर्न सहभागिहरुलाई…