विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले धरान उपमहानगरपालिका वडा– ६ पानबारीमा रहेको सरस्वती मा.वि.का विद्यार्थी तथा सरोकारवालाहरुसँग वित्तीय साक्षरता तथा पङ्खा वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गरेका थिए । कार्यक्रममा शाखा कार्यालय धरानका शाखा प्रबन्धक सुमन भट्टराईले स्वागत मन्तव्य व्यक्त…