बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा निर्माणाधिन १० मेघावाट क्षमताको सौर्य उर्जा परियोजना सम्पन्न गर्नका लागि दुईवटा बैंकसँग लगानी सम्झौता गरिएको छ । झापा इनर्जी लिमिटेडले वि.सं. २०८० को वैशाख महिनाभित्रै विद्युत् उत्पादन गरिसक्ने लक्ष्यका साथ सञ्चालन गरिरहेको परियोजना पूर्णताका लागि दुईवटा बैंकसँग लगानी सम्झौता गरिएको हो । झापा इनर्जीका प्रबन्ध सञ्चालक…