जेष्ठ १, २०८२ बुधबार

आर्थिक

असार २५ गतेसम्म कर बुझाउन सरकारको निर्देशन

काठमाण्डाै – सरकारले यही असारको २५ गतेसम्म कर बुझाउन व्यवसायीहरूलाई निर्देशन दिएको छ । सर्वाेच्च अदालतले बाटो खुला गरेसँगै आन्तरिक राजस्व विभागले सूचना निकालेर कर बुझाउन ताकेता गरेको हो । विभागले वैशाख,


पुष्प व्यवसायमा दैनिक एक करोड नोक्सान, पलायन हुन थाले व्यवसायी

काठमाडौँ – कोभिड १९ को दोस्रो लहरका कारण पुष्प व्यवसायले अहिले दैनिक करिब रु एक करोड नोक्सान बेहोर्नुपरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले


प्रदेश १ काे बजेट : ३२ अर्ब ४६ करोड, सबैलाई खोप उपलब्ध गराउने घोषणा

विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपियाँको बजेट प्रदेशसभामा पेश गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले चालू तर्फ


सात वटै प्रदेशले बजेट सार्वजनिक गर्दै

काठमाण्डौ – सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने भएका छन् । अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन अनुसार हरेक असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत


ड्रायर नहुँदा झापाका किसान विचौलियाको मारमा

विष्णुप्रसाद पोखरेल दमक । सङ्घीय, प्रदेश र स्थानीय सरकारले झापामा किसानलाई चैते तथा बोरो धान खेतीतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याए पनि उत्पादित धानको बजारीकरण तथा उचित मूल्य पाउने सुनिश्चित नहुँदा


महामारीकै बीच अलैंची प्रतिमन ११ हजारले बढ्यो

बिर्तामोड – निरन्तर ओरालो लागेको अलैंचीको मूल्य सिजनको अन्त्यतिर वृद्धि भएको छ । वैशाखमा प्रतिमन २३ हजार रुपैयाँमा खरिद बिक्री भएको अलैंची अहिले ३४ हजार रुपैयाँ पुगेको छ । कोरोना महामारीकै बीच


निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार १६ वैशाखदेखि


प्रमाणपत्र धितो राखेर २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा जोड

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन


कोरोना असर : दैनिक १० करोड बराबरको दूध नोक्सान हुँदै

काठमाडौं- वर्तमान अवस्थामा नेपालमा कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ । नेपाल डेरी एसोसिएशनका अनुसार देशैभरि दूध र दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि दैनिक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]