बिर्तामोड । झापाका राजनीतिक दलहरुले कोरोना महामारीकालमा सहारा नेपालले पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका छन् । २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा दलका नेताहरुले शुभकामना दिदैं कोरोना महामारीको समस्याग्रस्त समयमा सहारा सबैको सहारा बनेको बताएका छन् । सहारा नेपालले केन्द्रीय कार्यालय चारपानेमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश १ का मन्त्री ओप्रकाश सरावगीले सहारा नेपालले कोभिडको…