काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु ४३ करोड २६ लाख ५५ हजार ५७२ राजस्व असुल गरेको छ । गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व सङ्कलन कार्य शुरु गरेको कामपाले
काठमाडौँ, मङ्सिर २० गते । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । आव २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या
बिर्तामोड मयुर प्लाई उत्पादन गर्दै आएको बिर्तामोड नगरपालिका २ स्थित नमस्ते प्लाई फ्याक्ट्रीमा आगलागी भएको छ । आज बिहान ६ बजेतिर विद्युत सर्ट भई प्लाई फ्याक्ट्रीमा आगलागी भएको हो ।
काठमाडौं । कोरोना महामारीका कारण सन् २०१९ को तुलनामा सन् २०२० को ११ महिनामा ८० प्रतिशतले पर्यटक आगमनमा कमी आएको छ । सन् २०१९ को ११ महिनामा १० लाख ९६ हजार ३
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशभरका ७० प्रतिशत सरकारी कार्यालयका कारोबार अनलाइन प्रणालीमा गइसकेको बताउनुभएको छ । सरकारका सबै कारोबारलाई अनलाइनमा लैजाने योजनाअनुसार हालसम्म सो प्रगति भएको उहाँले जानकारी दिनुभयो ।
काठमाडौँ। सरकारले १३ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणाको स्वीकृति दिएको छ । आर्थिक वर्ष २०७७/७८ मा १३० वटा औद्योगिक ग्राम घोषणा गर्ने सरकारको नीतिअनुसार प्रक्रिया पूरा गरेका १३ वटा प्रस्ताव
बुटवल । अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था विगतका तुलनामा थप सुदृढ बनाउन वर्तमान सरकार केन्द्रित रहेको बताउनुभएको छ । उहाँले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान
सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको
सुरुङा । कनकाई छठ सेवा समाजले क्यान्सर रोगबाट जीवन र मृत्युसँग जुधिरहेकी मेनुका ढुङ्गेल बास्तोलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । छठ पुजा सेवा समाजका अध्यक्ष सुरेन्द्र प्रधान, बरिष्ठ