बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झन्डै ११ अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से १०.८३ अङ्कले ओरालो लागेर दुई हजार ९२०.५१ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ अङ्कले बढेर ५४३.८० मा सीमित भएको छ । कुल…