असार १७, २०८२ मंगलबार

आर्थिक

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, २९ चैतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो


अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम, २९ चैतः कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्किनुभएका सूर्योदय नगरपालिका–४ श्रीअन्तुका डिल्लीराम मुखियालाई गाउँमै उद्यम गर्न रहर थियो । फेरि विदेश जाने मन थिएन ।


एक तोला सुनको मूल्य १ लाख ८१ हजार नाघ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। आज सुन तोलामा ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका


गत वर्षको दाँजोमा महँगी दर घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष फागुन मसान्तसम्म गत वर्षको दाँजोमा महँगी दर घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ८ महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार


विदेशिने नेपाली विद्यार्थीसँगै बाहिरियो ८९ अर्ब

काठमाडौं । नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीसँगै ८ महिना (साउन–फागुन) अवधिमा ८९ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति


आठ महिनामा साढे १० खर्ब विप्रेषण

काठमाडौँ, २७ चैत – चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा साढे १० खर्बभन्दा बढी विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन महिनासम्मको तथ्याङ्कमा


आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २५ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८ पैसा र बिक्रीदर १३६ रुपैयाँ


समयमै कर चुक्ता गर्दै राज्यको सेवा सुविधा उपभोग गर्न आग्रह

बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अर्थतन्त्र धरासायी बन्दै गएको बेला व्यवसायीहरुलाई पलायन हुनबाट रोक्न सरकारले विशेष पहल गर्नु पर्ने बताएका छन् । जसका लागि


झापामा आगामी बजेट बारे बृहत छलफल

रोहित काफ्ले झापा । आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि संघीय सरकारले तयार गर्न लागेको बजेटको पूर्व तयारीका सन्दर्भमा झापामा बृहत छलफल गरिएको छ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ झापाको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]