गाउँघरमै बसेर मनग्य आम्दानी

लक्ष्मी उप्रेती मेचीनगर । देशमा रोजगारीका पर्याप्त अवसर नहुँदा दैनिकजसो हजारौँ युवा वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य छन् । बेरोजगारी समस्या बढ्दै जाँदा नेपाली युवा युवती रोजगारी, अध्ययन तथा अन्य अवसरको खोजीमा विदेशी भूमितर्फ पलायन हुने क्रम अझै तीव्र बनेको छ । युवापलायन रोक्ने प्रभावकारी नीति सरकारले लिन नसकेको भन्दै आलोचना पनि बढ्दै गएको छ…