बैशाख २४, २०८२ बुधबार

खेल

खेल संस्थालाई दर्ता हुन खेलकुद विकास समितिको आह्वान

रोहित काफ्ले भद्रपुर । झापा जिल्ला खेलकुद विकास समितिले जिल्लामा क्रियाशील खेल संघ–संस्थाहरुलाई समितिको कार्यालयमा दर्ता तथा आबद्ध हुन आह्वान गरेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद क्षेत्रको


फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर, १५ पुस – पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले जितेको छ । पाँचथरको फिदिममा साेमबार सम्पन्न ११औँ फाल्गुनन्द गोल्डक फुटबल प्रतियोगिताको


सिएनएनको साहसी खेलाडीको सूचीमा पूर्णिमा श्रेष्ठ

काठमाडौँ, १४ पुस – सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ सिएनएनको साहसी खेलाडीको सूचीमा पर्न सफल हुनुभएको छ । फोटो पत्रकारसमेत रहनुभएकी पूर्णिमा सिएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ट लिमिट इन २०२४’


जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ’ट्रफी परेड’

महेन्द्रनगर (धनुषा), १२ पुसः नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् । बिहीबार राति जनकपुर आइपुगेका खेलाडीहरुले आजदेखि मधेस


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र रत्न मावि प्रथम

बिर्तामोड, ११ पुस – बिर्तामोडमा आयोजित स्थानीय तह स्तरीय अन्तर विद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र रत्न मावि बिर्तामोड ३ प्रथम भएको छ । ’स्वास्थ्यको लागि खेलकुद राष्ट्रको


बिर्तामोडमा स्थानीय तह स्तरीय अन्तर विद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बिर्तामोड, ११ पुस – बिर्तामोडमा स्थानीय तह स्तरीय अन्तर विद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भईरहेको छ । तालिका अनुसार पुस ९ र १० गते गरि २ दिनमा


यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु

भरतपुर, ११ पुसः महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा


झापा कपको उपाधि चर्च ब्वाइजलाई

बिर्तामोड – झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा


उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै

झापा, ८ पुसः झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबीच स्थानीय डोमालाल रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ । गत शनिबार एनआरटीले राष्ट्रिय जागृति क्लबलाई ३–०


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]