बिर्तामोड । झापाको बिर्तामोडमा राष्ट्रिय खेल भलिबलप्रति आकर्षण वृद्धि गर्न ‘प्रथम उप–मेयर कप वडा स्तरीय भलिबल प्रतियोगिता २०८३ (पुरुष)’ भव्य रूपमा सुरु भएको छ । स्थानीय तहका युवाहरूमा खेल संस्कृतिको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सुरु भएको हो । बिर्तामोड नगरपालिका वडा नम्बर ९ खेलकुद विकास समितिको आयोजना तथा बिर्तामोड नगरपािलकाको सहआयोजनामा गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयको…