बिर्तामोड । झापाको बिर्तामोडमा आजबाट सुरु भएको प्रथम सन्थाल गोल्डकपको उद्घाटन खेलमा विजयी हुँदै हात्तीमारा फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा सम्पन्न उद्घाटन खेलमा हात्तीमाराले विहानी सन्थाल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । हात्तीमाराको जितमा जर्सी नम्बर ११ का शंकर किस्कुले खेलको आठौं मिनेटमै…