बैशाख २३, २०८२ मंगलबार

खेल

काँकरभिट्टा फुटबल ट्रेनिङ च्याम्पियन

मेचीनगर । मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ मेचीनगर ५ मा जारी अन्तर क्लब फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । क्षितिज युवा क्लब मेचीनगर ५ को आयोजनामा सोमवार सम्पन्न फाइनल खेलमा


अर्जे्न्टिना तेस्रो, मेस्सीलाई रेडकार्ड

एजेन्सी । लियोनल मेस्सीले करियरकै दोस्रो रातो कार्ड पाएका छन् । शान्त स्वभावका खेलाडी भनेर छवि बनाएका मेस्सीले चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडाका कारण रातो कार्ड पाउन पुगे ।


सहिद स्मारक सी डिभिजन लिगमा छनौट झापा फुटबल क्लबका खेलाडीलाई सम्मान

बिर्तामोड । सहिद स्मारक सी डिभिजन लिगमा छनोट भएको झापा फुटबल क्लबका खेलाडीलाई सम्मान गरिएको छ । एन्फाको दुई साताअघि भएको छनोट प्रतियोगितामा झापा फुटबल क्लब सी डिभिजन लिगमा छनोट


अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा

एजेन्सी । घरेलु टोली ब्राजिल कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २–० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो


साम्बालाई उत्कृष्ट महिला खेलाडी अवार्ड

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड तथा सावित्रा भण्डारी ‘साम्बा’ले ‘एनएसजेएफ पल्सर वर्ष महिला खेलाडी अवार्ड’ जितेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ स्पोर्ट्स


कोपा अमेरिका : सेमिफाइनलमा अर्जेन्टिना र ब्राजिल भिड्ने

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वार्टरफाइलमा भेनेजुएलालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो । गएराति अर्जेन्टिनाको


भारतीय क्रिकेट टिममा जर्सीको विवाद

एजेन्सी । जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारतीय टिम आइतबार इंग्ल्याण्डविरुद्धको महत्वपूर्ण खेलमा नयाँ जर्सीका साथ मैदानमा उत्रिने भएको छ । भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) ले शुक्रबार भारतीय टिमको नयाँ जर्सी सार्वजनिक


इंग्ल्याण्ड सेमिफाइनलमा

एजेन्सी । इंग्ल्याण्ड महिला फुटबल विश्वकपको सेमिफाइनलमा पुगेको छ । नर्वेलाई ३–० ले हराउँदै इंग्ल्याण्ड लगातार दोस्रो पटक सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । हाभ्रेमा भएको पहिलो सेमिफाइनलमा इंग्ल्याण्डलाई


भारतले वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दै

एजेन्सी । एकदिवसीय विश्वकपमा भारतले बिहीबार वेस्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दा आफ्नो जितयात्रा निरन्तरता दिन चाहन्छ । ५ खेलमा ४ जित हासिल गरिसकेको भारतका लागि अर्को एक जितले सेमिफाइनल यात्रा लगभग


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]