एजेन्सी । टोकियो ओलम्पिकको ओलम्पिक भिलेजु भित्रै कोरोना संक्रमित भेटिएका छन् । टोकियो ओलम्पिकको आयोजक कमिटिले शनिबार ओलम्पिक भिलेज भित्र कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ । टोकियो ओलम्पिकको सीईओ तोसिरो मुटले विदेशबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण भएको बताए । टोकियो ओलम्पिक सुरु हुन ६ दिन बाँकी रहेको समयमा ओलम्पिक भिजेलमै कोरोना संक्रमित भेटिएको…