काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको छ । बुधबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो । २२८
झापा । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले आज चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दै छ । मलेसिया र चाइनिज ताइपेईसँग मैत्रीपूर्ण फुटबल खेल्न गएको नेपाली टोली मंगलबार चीन पुगेको थियो । मलेसियामा
बिर्तामोड । प्रथम बिर्तामोड गोल्डकपको बुधबार भएको दोस्रो दिनको खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लब विजयी भएको छ । पाँचथरको स्वतन्त्र फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै पाञ्चायन अन्तिम चारमा
झापा । जारी एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत सोमबार घरेलु टोली इंग्ल्याण्ड र पाकिस्तान नटिङघममा आमने सामने हुँदैछन् । दुईबीचको खेल नेपाली समय अनुसार अपराह्न सवा ३ बजेदेखि सुरु हुनेछ ।
एजेन्सी । अघिल्लो पटकको विश्वकप उपविजेता न्युजिल्यान्डले विश्वकप क्रिकटको १२औँ संस्करण अन्तर्गतको खेलमा श्रीलंकामाथि विशाल अंकले जित निकालेको छ । न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले हराएको हो । कार्डिफको सोफिया गार्डेन्स
मेचीनगरमा खेलकुद महोत्सव मेचीनगर । १२ औँ गणतन्त्र दिवसको अवसर पारेर झापाको मेचीनगरमा शुरु प्रथम मेचीनगर खेलकुद महोत्सव अन्तर्गत बिहीबार छात्र तथा छात्रातर्फको फुटवल प्रतियोगिता शुरु भएको छ । काँकरभिट्टा
मेचीनगरमा प्रथम खेल महोत्सव शुरु मेचीनगर । १२ औँ गणतन्त्र दिवसको अवसर पारेर झापाको मेचीनगरमा पहिलो पटक प्रथम मेचीनगर खेलकुद महोत्सव शुरु भएको छ । महोतसव अन्तर्गत बुधबार म्याराथन प्रतियोगिता
काठमाडौं । विश्वकप क्रिकेटको तयारीको लागि भएको अभ्यास खेलमा भारतले बंगलादेशमाथि सहज जित निकालेको छ । सोफिया गार्डेन्समा मंगलबार राति भएको खेलमा भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको हो ।
बिर्तामोड । झापाको विर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुदअन्तर्गत शनिबार भएको फुटबल खेलमा वडा नं १० ले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।