ला लिगा : रियल बेटिसमाथि बार्सिलोनाको सहज जीत

काठमाडौं । ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमाथि सहज जीत हात पारेको छ । गए राति भएको खेलमा बेटिसलाई बार्सिलोनाले ५-२ गोल अन्तरले हराएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । खेलको २२ औं मिनेटमा बार्सिलोनाले पाहुना टिम विरुद्ध अग्रता बनायो । उसका लागि डेम्बेलेले गोल गर्न सफल भए…