बिर्तामोड । बिर्तामोड नगरपालिका–१० सैनिकमोडको ‘अल इन वान’ क्लबले प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबल आयोजना गर्ने भएको छ । बैशाख ९ गतेदेखि शुरु हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता
मोरङ । सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६ खेलाडीलाई पछि पार्दै
नेपाल फ्रान्सको पेरिसमा अर्को वर्ष आयोजना हुने महिला ओलम्पिक फुटबल प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको समूह सीअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल
ताप्लेजुङ । ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी
बिर्तामोड । शिवसताक्षी नगरपालिकाले झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा मेचीनगर नगरपालिकालाई ४–३ गोल अन्तरले पराजित गर्दै
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर–२ ले खेलकुद महोत्सव आयोजना गर्ने भएको छ । महोत्सवमा साविक चारपाने गाविसको २ नम्बर वडादेखि ९ नम्बरसम्मलाई समेटेर बिर्तामोडमा खेलकुद प्रतियोगिता आयोजना हुने भएको
काठमाडौं । अष्ट्रियाको भियनास्थित नेपाली राजदूतावासले तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाललाई सम्मान गरेको छ । खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै दूतावासले बुधबार उहाँलाई सम्मान गरेको हो । सो अवसरमा
फाइनलमा शिवसताक्षी र मेचीनगर भिड्ने शिवसताक्षी । झापाको बिर्तामोडमा जारी अन्तरपालिका फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिका फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमीफाइनलमा झापा गाउँपालिकालाई १–० गोलअन्तरले हराउँदै शिवसताक्षी फाइलनमा
बिर्तामोड । मंगलबार चारपानेमा हुने सहारा हाफ म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष