बैशाख २७, २०८२ शनिबार

खेल

आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ । एएफसी महिला


मैत्रीपूर्ण खेलमा नेपालसँग बंगलादेश पराजित

काठमाण्डाै – बङ्गलादेशसँगकाे मैत्रीपूर्ण फुटबलकाे पहिलाे खेलमा नेपाल विजयी भएकाे छ । नेपालले बङ्गलादेशलाई दुई–एककाे गाेल अन्तरले हरायाे ।  नेपालका लागि डेब्यु गरेका सविता राना मगर र प्रीति राईले गाेल गरे ।


बङ्गलादेशी महिला फुटबल टोली नेपालमा

काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली आज नेपाल आइपुगेको छ । यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी महिला


मैत्रीपूर्ण फुटबलः नेपाली टोली उत्साहित

काठमाडौँ : भारतसितको पहिलो मैत्रीपूर्ण खेलमा एक एक गोलको बराबरी खेलेको नेपाली फुटबल टोली दोस्रो खेलमा जितका लागि उत्साहित छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भारतविरुद्ध खेल्दै नेपालले पहिलो हाफमा


आज नेपाल भारतबीच दोस्रो मैत्रीपूर्ण खेल

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज (आइतबार) भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भारतबीचको खेल अपराह्न ५:३० बजे


नेपाल र भारतको मैत्रीपूर्ण खेल बराबर

काठमाडौं । घरेलु टिम नेपाल पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा नेपालले भारतसँग १-१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती अग्रता जोगाउन


नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बिहीबार

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेल जित्नकै लागि खेल्ने बताउनुभएको छ । प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने आज यहाँ आयोजित


राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज विज्ञप्ति जारी गर्दै नेपालले बन्द प्रशिक्षण कतारको दोहामा गर्ने जनाएको हो


त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमानतर्फ

काठमाडौं । ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ । सत्र खेलाडीसहित २२ सदस्यीय टोली केहीबेर अघि त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]