क्यामरुन र सर्बियाको बराबरी

झापा । कतारको अल जनौब रङ्गशालामा आज भएको खेलमा क्यामरुन र सर्बियाले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको २९औँ मिनेटमा जिन क्यास्टेलेट्टोले गोल गरेपछि क्यामरुनले अग्रता बनाएको थियो । पहिलो हाफको अतिरिक्त समयमा दुई गोल गरी सर्बिया खेलमा फर्कियो । अतिरिक्त समयको पहिलो मिनेटमा दुसान ट्याडिकको पासमा स्टारिन्जा पाब्लोभिचले बराबरी गोल गरे…