संकटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा । आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको संघर्षपूर्ण खेलमा संकटाले भुटनिज युथ स्पोर्टस् क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । संकटाको जितमा सुरजज्यू ठकुरी, मेस्सुके ओलामाउ र सुनिल बलले गोल गरे । त्यस्तै, भुटनिज युथ स्पोर्टस क्लबका लागि रेने स्यान्टिलन र विलिस ग्रिफिटले…