बैशाख २४, २०८२ बुधबार

खोज

छोराबितेपछि बुहारीमाथि हिंसा

झापा । श्रीमान बितेँपछि झापा अर्जुनधारा–६ बस्ने ३१ वर्षीया विमला लकान्द्री घरेलु हिंसाको शिकार बनिरहेकी छिन् । आफ्ना ससुरा कुल प्रसाद सुनार, देवर देवी प्रसाद लकान्द्री, बढिबा ससुरा पर्ने नारायण


मेची अञ्चल अस्पतालबाट बेवारिसे महिलाको उद्धार

द्रोण अधिकारी झापा। भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा केही महिनायता बेवारिसे अवस्थामा रहेकी महिलाको उद्धार गरिएको छ । झापाका मानव अधिारकर्मीको पहलमा इटहरीस्थित ‘माया घर’ले उनको संरक्ष गर्ने गरी उद्धार गरेको


नयाँ मोडमा आस्था राउत प्रकरण : प्रहरीले पक्राउ पनि गर्न सक्ने

काठमाडौं – गायिका आस्था राउतमाथि प्रहरीले छानबिन थालेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतसँग भएको विवादको समयको सीसीटीभी फुटेजसहित लिखित निवेदन महानगरीय प्रहरी कार्यालय


प्रधानाध्यापक नियुक्तिमा दलित शिक्षकलाई अवरोध

सागर गौतम झापा । शिवसताक्षी–१ स्थित धर‌मपुर‌मा र‌हे‌को‌ लक्ष्मी नार‌ायण माध्यमिक विद्यालयमा कार्यर‌त शिक्षक खगे‌न्द्र बहादुर‌ लम्जे‌ललाई दलित अधिकार‌ समन्वय नगर‌ समितिले‌ प्रधानाध्यापक बनाउनु पनेर्‌ माग गर‌े‌को‌ छ । दलित भएकै‌


परीक्षामा धाँधलीको धन्दा

दिवाकर प्याकुरेल काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको आँगनमा २०७५ वैशाखका पाँच बिहानीहरूमा परीक्षामा निरीक्षक माधव नेपालले लगातार जे देखे, त्यो उनको स्मृतिमा अझैं ताजै छ ।


बेवारिसे महिलाको उद्धारमा मानवअधिकारकर्मीको प्रयास असफल

भद्रपुर । भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा केही महिनायता बेवारिसे रूपमा रहेकी महिलाको आफन्त नभेटिएपछि मानव अधिकारकर्मीहरूले गरेको उद्धार प्रयास असफल भएको छ । शारीरिक रूपमा समेत अशक्त रहेकी ती महिलालाई


सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन

झापा । पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको छ । भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट


सीआइवी प्रहरी भन्दै असुलीमा सक्रिय दुई युवा राजगढबाट पक्राउ

बिर्तामोड । सीआइवी प्रहरी हौं भन्दै व्यापारीबाट नगद असुली गर्दै हिड्ने दुई जनालाई प्रहरीले आज राजगढ बजारबाट पक्राउ गरेको छ । बाह्रदशीस्थित राजगढका व्यवसायी अरफाक आलमसँग उनीहरुले नगद ७ हजार


पूर्व रक्षामन्त्री भीम रावलको अमेरिकी सेनासगको सैन्य सम्बन्ध

काठमाडौं । संविधान सभाले संविधान बनाउन नसकेर देश अन्योलग्रस्त रहेका बेला नेपालमा विदेशी प्रभाव र सक्रियता बढी नै थियो । अन्तर्राष्ट्रिय समुदायले नेपाललाई नजिकबाट नियालिरहेका थिए । त्यति नै बेला


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]