बिर्तामोड । झापाको बिर्तामोडमा लामो समयदेखि जुवा खेलाइरहेको ठाउँमा इलाका प्रहरी कार्यालय अनारमनीले छापा मारेको छ । छापाका क्रममा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको डीएसपी मुकुन्द रिजालले जानकारी दिए । बिर्ताबजार पूर्व मण्डामिल उत्तर कोपिला लिम्वूको घरमा छापा मारेर प्रहरीले प्रल्हाद चुडाल, डम्बर मगर, दिपेश क्षेत्री, कान्छा राई र बिशुलाल मेचेलाई नगदसहित पक्राउ गरेको…