लघुवित्तको चर्को ब्याज र किस्ताको तनावले विपन्न परिवारमा आत्महत्याको श्रृंखला

काठमाडौं । बिरामी श्रीमान् राजो दासलाई बचाउन सिराहा नगरपालिका–२ की सनेचरी दासले लघुवित्तबाट ऋण लिइन् । श्रीमान् बचाउन सकिनन् । ऋण तिर्न नसक्दा १८ वर्षीय छोराले पनि आत्महत्या गरेका छन् । सनेचरीले निर्धन लघुवित्त, डिप्रोक्स, नेरुडे, नयाँ नेपाल, महिला लघुवित्त, ग्रामीण महिला उत्सुकता विकास मञ्चलगायत लघुवित्तबाट करिब पाँच लाख ऋण लिएकी थिइन् । तर, किस्ता तिर्न नसकेपछि लघुवित्तले निरन्तर…