बुद्धशान्तिद्वारा कानुन विपरित क्रसरलाई अनुमति

सागर गौतम बिर्तामोड । बिर्ता मुल पैनी सिंचाई आयोजनाका लागि गत जेठ १ गते बुद्धशान्ति गाउँपालिकाले वासिङ प्लान्टको काम गर्न कुमार आशिष जेभी प्रालिलाई अनुमति दिएको खुलासा भएको छ । चितवनको भरतपुरमा सञ्चालन रहेको जेभीलाई गाउँपालिकाको कार्यपालिका बैठकले बालुवा धुने (वासिङ प्लान्ट) अनुमति दिएको प्रमाण फेला परेको छ । सिंचाई आयोजनका लागि दिएको अनुमतिबाटै अहिले…