उपकार संघको आयोजनामा श्रीमद् भविष्य महापुराण सप्ताह ज्ञान महायज्ञ हुँदै

शनिश्चरे । वैदिक सनातन धर्मको संरक्षण र सम्बद्र्धन गर्दै सूर्य पुत्र शनिदेवको जन्मजयन्तीको पावन अवसरमा अर्जुनधारा नगरपालिका – ७ रामपथस्थित पितृमोक्ष भवनमा यही जेठ ५ गते देखि श्रीमद् भविष्य महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ । सामुहिक उद्धार तथा उपकार संघको आयोजनामा छैंटौं बार्षिक अनुष्ठानको रुपमा १२ गते समापन हुने गरी महापुराण सञ्चालन…