अर्जुनधारामा धनीपुर्जा वितरणको काम सुरु

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले अव्यवस्थित बसोबास गर्ने नागरिकलाई धनीपुर्जा वितरणको काम सुरु गरेको छ । पहिलो पटक बुधबारबाट धनिपुर्जा वितरण सुरु गरेको हो । अर्जुनधाराले सभामुख देवराज घिमिरेको बाहुलीबाट बुधबार ६ जनालाई धनीपुर्जा वितरण गरेको नगर प्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए । उनका अनुसार वडा नं. ११ का ६ जनालाई पहिलो चरणमा पुर्जा वितरण…