बिर्तामोड । झापाको अर्जुनधारा –८ स्थित शनिश्चरे चोकमा ज्येष्ठ नागरिक चौतारी छ । जहाँ दिनभर ज्येष्ठ नागरिकहरु गफिएर बसिरहेका हुन्छन् । दैनिक भेला हुने ज्येष्ठ नागरिकहरु सुख, दुखका गफ गर्दै देशको राजनीतिक घटना क्रमबारे चिन्ता व्यक्त गर्दै आएका छन् । त्यहि चौतारीमा उनीहरुले निशुल्क स्वास्थ्य सेवा समेत पाउँदै आएका छन् । अर्जुनधारा – ८ को…