प्रदीप परियार विधालय शिक्षाको मन्दिर हो । हतपत्त त्यसमा कसैले औंला उठाउने प्रयास गर्दैन । तर, मन्दिरको नाममा राक्षसी व्यवहार प्रकट बढ्दै गएपछि त्यहाँ औंला मात्र होइन, हात उठाउन पनि पछि हट्नु हुदैन । यस्तै भइरहेको छ, वर्षौदेखि अर्जुनधाराको लक्ष्मी माविमा । चरम वेथिती र विवादले विधालय विस्तारै नोक्सान हुदैछ । तर, विधालयको भवनमा रंङरोघन…