अर्जुनधारामा दाजुभाईको कृषिक्रान्ति

झापा बुद्धशान्तिका प्रशुन तिम्सिना, इलाम सुर्याेदयका गोपाल खतिवडा र ताप्लेजुङ फक्तालुङका गोपी पौडेल अर्जुनधारा ५ कञ्चनवारीमा कृषि क्रान्तिको युद्ध मैदानमा छन् । नौजवान तिन युवा प्रशुन, गोपाल र गोपी मेची क्याम्पसमा सँगै अध्ययन गरेका साथी हुन् । विविएस र विएससी अध्ययन पुरा गरेका उनीहरु अहिले दाजुभाई कृषि फर्म सञ्चालन गरिरहेका छन् । सँगै अध्ययन गरेका…