लक्ष्मी माविका केन्द्राध्यक्ष परिवर्तन गर्न पत्राचार

बिर्तामोड । कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष रहेका विरेन्द्र प्रसाद गुप्तालाई परिवर्तन गर्न पत्राचार गरिएको छ । अर्जुनधारा नगरपालिकाले लक्ष्मी माध्यमिक विधालयमा चलिरहेको परीक्षामा केन्द्राध्यक्ष रहेका गुप्तालाई परिवर्तन गर्न जिल्ला प्रशासन कार्यलय झापा र जिल्ला समन्वय समिति झापालाई मंगलवार पत्र काटेको हो । परीक्षामा लापरवाही गरेको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले पत्र काटेको…