बैशाख १९, २०८२ शुक्रबार

कचनकवल

झापा -भारत सिमा ४८ घण्टा शिल

बिर्तामोड । झापा -भारत सिमा ४८ घण्टा शिल गरिने भएको छ । भारतको किशनगन्ज जिल्लामा हुन लागेको बिधानसभा उपनिर्वाचनका लागि बोर्डर शिल गरिने जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले


प्रथम घेरावारी नकाउट फुटवल : भिमनगर र बनियाँनी भिड्ने

भद्रपुर । असोज ३ गतेबाट सुरू भएको प्रथम घेरावारी नकाउट फुटवल प्रतियोगिताको फाइनलमा भिमनगर फुटवल क्लब तथा बनियानी युथ क्लब भिड्ने भएका छन् । वडा स्तरीय खेलकुद विकास समिति घेरावारी


एक विधालय एक संकाय नीतिबाट कचनकवल पछि हट्यो

बिर्तामोड । एक विधालय एक संकाय नीतिबाट कचनकवल गाउँपालिका पछि हटेको छ । आज बसेको कार्यपालिकाको बैठकले विधालयले सञ्चालन गर्दै आएका संकाय यथावत रुपमा सञ्चालन दिने निर्णय भएको छ ।


शिक्षामा कचनकवलको सिण्डिकेट : अध्यक्ष आलमले फोन नै उठाउँदैनन्

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकाले शिक्षा क्षेत्रमा सिण्डिकेट लाद्न खोजेको आरोप लागेको छ । कक्षा १२ सम्म निशुल्क शिक्षा दिने घोषणा गरेको गाउँपालिकाले कक्षा ११÷१२ मा स्थानीय तिन विधालयलाई निश्चित


जिल्ला विपद् व्यवस्थापन समिति झापाको अनुरोध

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरको मनसुन सक्रिय रहेको छ । झापा जिल्लाका कन्काई नदी मैनाचुलीमा पानीको वहाव सर्तकता नजिक छ र बढ्दो छ । मध्यान्न पछी वहाव सर्तकता


झापामा १०८ जनाले आफैलाई मारे

कम स्रोत, धेरै महत्वकांक्षा र वैदेशिक रोजगार मुख्य कारण प्रदीप परियार झापा । झापामा गत फागुन महिनादेखि जेठ अन्तिमसम्म १ सय ८ जनाले आफैले आफैलाई मारेका छन् । तथ्याङक अनुसार


विप्लपसँग बम सकिएकै हो त ? आतंक मच्चाउन रक्सीको वोतल प्रयोग

बिर्तामोड । नेकपा विप्लप समुहले हिजो गौरादहमा राखेको शंकास्पद् वस्तु भनिएकोमा रक्सीको वोतल फेला प¥यो । गोल्डेन वक नामक रक्सीको वोतलमा बालुवा भरेको अवस्थामा नेपाली सेनाले भेट्टायो । केहि बेर


झापामा नक्कली नागरिकताको बिगबिगी, जनप्रतिनिधि फरार

झापा । भारतसँग सीमा जोडिएको झापा जिल्लाबाट नक्कली नागरिकता लिने भारतीयहरुको बिगबिगी बढेको छ । पहाडे मूलका भारतीय नागरिकले नेपाली नागरिकता लिने क्रम जिल्लामा बढेको छ । झापाबाट भारतीयहरुले कसरी


एक सातामा पनि पक्राउ परेनन् भारतीयलाई नागरिकता सिफारिस गर्ने जनप्रतिनिधि

बिर्तामोड । पक्राउ पुर्जी जारी गरेको एक साता वितिसक्दा पनि झापा प्रहरीले भारतीयलाई नागरिकता दिन कागजात मिलाउने झापा कचनकवल–२ का वडाध्यक्ष, वडा सचिवसहित नौ जनालाई पक्राउ गर्न सकेको छैन ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]