मदन भण्डारी स्पोर्टस् एकाडेमी कचनकवलको अध्यक्षमा मिश्र

केचना । मदन भण्डारी स्पोर्टस् एकाडेमी कचनकवलको अध्यक्षमा उमेश मिश्र चयन भएका छन् । एकाडेमीको प्रथम कचनकवल सम्मेलनबाट उनको नेतृत्वमा २९ सदस्यीय स्पोर्टस् एकाडेमी गठन गरिएको झापा जिल्ला सदस्य रोशन लामाले जानकारी दिए । एकाडेमीको उपाध्यक्षमा सुमन कोल, सचिव दिपेश ढकाल, सहसचिव ममता न्यौपाने, बेनु भट्टराई, राजेश शाह, कोषाध्यक्ष धर्मराज अधिकारी र सदस्यहरुमा लक्ष्मण खतिवडा,…