बैशाख १९, २०८२ शुक्रबार

कचनकवल

कचनकवलमा हात्तीबाट जोगिन बसाई सर्ने बढे

झापा । कचनकवल गाउँपालिकामा हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि बसाइ सर्नेको सङ्ख्या बढ्न थालेको छ । दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीय बसाइ सर्न थालेका हुन् ।


पर्यटकको रोजाइमा किचकबध

अम्बिका भण्डारी झापा, ११ माघ : महाभारतकालीन कथासँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल किचकबध आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेे गरेको छ । भद्रपुर नगरपालिका–२ मा १० बिघा जमिनमा फैलिएको यस


डाक्टर लिएर गाउँ पुग्यो सिम्रिक सहकारी

कचनकवल । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले दक्षिणी झापाको कचनकवल गाउँपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सहाकारीले सामाजिक उत्तरदायित्व


पाँच महिना अघि कुवेत गएका खगेन्द्र बाकसमा फर्किए

बिर्तामोड । वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत गएका झापा कचनकवल गाउँपालिका–६ स्थित बनियानी निवासी खगेन्द्र राजवंशीको मृत्यु भएको छ । गत बुधबार ड्युटीमा खटिएकै बेला राजवंशीको मृत्यु भएको हो


कचनकवलमा सन्थाल समुदायको बिस खेला, नन्दिडाँडा प्रथम

बिर्तामोड । झापाको कचनकवलमा शनिवार ‘बिस खेला’ प्रतियोगिता सम्पन्न भएको छ । सन्थाल समुदायको विशेष पर्वको रुपमा रहेको बिस खेलामा विभिन्न सात समूहहरुले प्रतिष्पर्धा गरेका थिए । राष्ट्रिय युवा संघ


कचनकवल ‘उत्तर चुवाहट’ प्रकरण : छानविनका लागि परीक्षा स्थगित, विज्ञ हटाइने

बिर्तामोड । झापा कचनकवल गाउँपालिकाको शिक्षक छनौट परीक्षामा ‘उत्तर चुवाहट’ प्रकरणले बुधबारको परीक्षा रोकिएको छ । आधारभुत तहका लागि ११ जना शिक्षक छनौट गर्न गाउँपालिकाले परीक्षा लिइरहेको थियो । मंगलवार


कचनकवलका कर्मचारीबाटै ठगिए माछा किसान

भद्रपुर । कचनकवल गाउँपालिका कर्मचारीले आफूहरुलाई ठगेको भन्दै माछापालक किसानले पालिका अध्यक्षलाई उजुरी दिएका छन् । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई दिएको उजुरीमा ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा


झापाका पालिकालाई बजेटमा विभेद्

गगन ढकाल झापा । नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दा झापाका स्थानीय तहहरुलाई विभेद गरेको छ । स्थानीय तहहरुमा अस्वभाविक रुपमा बजेट घटबढ गरेर वितरण गरिएको जनप्रतिनिधिहरुले


झापाका विद्यार्थी स्ववियु चुनावको तयारीमा

गगन ढकाल झापा । पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यपरिषद्को बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्ने मिति तोकेको छ । मिति तोकेपछि झापामा मुख्य रुपमा सक्रिय भएका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]