बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीमध्ये दुई जनाको मोवाइल फेला परेको छ । झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले दुई जनाको गोजीमा मोवाइल फेला परेको जानकारी दिए । तीनमध्ये एक जनाको मोवाइल भेटिएन । फेला परेका दुई मोवाइलमा ‘प्याट्रोन लक’ छ, प्रवक्ता पाठकले भने – मोवाइल जाँचका लागि…