सुरुङामा पार्किङसहितको व्यापारिक भवन बनाइने

सिएम शर्मा कनकाई । सुरुङा बजारमा रहेका पुराना टहरा भत्काइने भएको छ । नगरपालिकाले सुविधा सम्पन्न व्यापारिक महल बनाउने भएपछि टहरा भत्काइने भएको हो । साविक सुरुङा गाविसले निर्माण गरेको संरचनालाई भत्काएर नगरपालिकाले अत्याधुनिक भवन निर्माणको प्रारम्भिक तयारी गरेको छ । हाल सुरुङामा दुइवटा बजार सञ्चालनमा रहेका छन् । पुरानो बजारलाई भत्काएर बनाउन लागिएको भवन…