अवरोध हटेपछि कनकाईको नगरसभा शुरु

कनकाइ । तीन घण्टाको अवरोधपछि कनकाइ नगरपालिकाको पाँचौ नगरसभा शुरु भएको छ । खानेपानी आयोजना निर्माणका लागि बजेटको ब्यवस्था नगरेको भन्दै नगरसभा शुरु हुन लाग्दा बिरोध प्रदर्शन गरिएको थियो । बिरोध प्रदर्शनले नगरसभा अवरोध भएपछि नगरपालिकाका प्रतिनिधि,खानेपानी आयोजनाका प्रतिनिधि बिच वार्ता भएको थियो । वार्तामा प्रदेससभा सदस्य हिरा थापा, मेयर राजेन्द्र पोखरेल,उपमेयर मन्जु प्रसाईं, खानेपानीका…