कनकाईमा भोली बाढी आउन सक्ने, सतर्क रहन आग्रह

जेठ २१, बिर्तामोड । देशका केही नदीहरुमा पानीको सतह बढ्ने भएकोले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन उद्धृत गर्दै गृह मन्त्रालयले सो कुरा जनाएको हो । बाढी बुलेटिनमा मंगलवार बेलुकादेखि बुधबार बिहान ११ बजे सम्म देशका प्रमुख नदीहरु कनकाई, कमला, पश्चिम राप्ति,…