बिर्तामोड । झापाको झापा गाउँपालिका– ३ का कृषक चन्द्रप्रसाद बस्नेत नगद १ लाख रुपैंयासहित राष्ट्रिय युवा प्रतिभा सम्मान– २०८० बाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयद्धारा आज बिहीबार
गगन ढकाल झापा । नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दा झापाका स्थानीय तहहरुलाई विभेद गरेको छ । स्थानीय तहहरुमा अस्वभाविक रुपमा बजेट घटबढ गरेर वितरण गरिएको जनप्रतिनिधिहरुले
बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा सम्झौता विपरित व्यापार गर्नेलाई कारबाही गर्न थालिएको छ । कृषिथोक बजार व्यवस्थापन समितिले सम्झौता विपरित व्यापार गर्नेहरुको सटरमा मंगलवारदेखि तालावन्दी गर्दै कारबाही थालेको हो
नेपालको कम्युनिष्ट आन्दोलनमा इमान्दार र सादगी नेताको रुपमा आफूलाई उभ्याउनु भएका देवराज घिमिरेको जन्म २०१३ साल जेठ १३ गते भएको हो । ताप्लेजुङ जिल्लाको साविक सिकैंचा गाविस वडा नं. ६
गगन ढकाल झापा । पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यपरिषद्को बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्ने मिति तोकेको छ । मिति तोकेपछि झापामा मुख्य रुपमा सक्रिय भएका
झापा – नेपाली सेनाले झापा गाउँपालिका वडा नं ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । सेना र नागरिक सम्बन्ध विस्तार योजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन
झापा – झापा गाउँपालिका–५ सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली,
झापा । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तरगत सहारा नेपाल, ह्याविट्याट नेपाल तथा झापा गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा झापा गाउँपालिकामा छ सय तीन वटा आवास निर्माण भएका छन् ।
झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जयनारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलियाले जीत हासिल गर्नुभएको हो । शाहले ६