बिर्तामोड । झापाको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । गौरीगञ्ज सडक खण्डस्थित गौरादह–१ को गणेश मन्दिर नजिकै कल्भर्टमा र दमक – ८ रतुवा खोलाको पुलको मुखैमा शंकास्पद वस्तु
मनकुमार गदाल दमक । गाउँटोल र वडाको सरसफाईलाई निरन्तरता दिने उद्देश्यले दमक –८ नम्वर वडा कार्यालयले आजबाट सरसफाई सप्ताह शुरु गरेको छ । टोलबासी ,संघ संस्थाका प्रमुख प्रतिनिधि ,विधार्थी ,स्थानीय
दमक । पाँचथरको हत्या घटनामा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमलाई झापा ल्याइएको छ । उनको उपचारका लागि झापाको दमकस्थित लाईफलाईन ल्याइएको प्रहरीले जनाएका छन् । उनलाई भर्खरै दमकस्थित