दमक । दमक नगरपालिकाले नगर क्षेत्रभित्र शान्ति सुरक्षा कायम गर्न, बजार तथा यातायात व्यवस्थापन सुधार गर्न र सामाजिक विकृति नियन्त्रण गर्न विभिन्न कडा नियमहरू लागू गर्दै सर्वसाधारण तथा व्यवसायीहरूलाई नियम पालना गर्न सार्वजनिक अनुरोध गरेको छ । नगरपालिकाको स्वीकृत नीति तथा कार्यक्रम र यातायात तथा ट्राफिक व्यवस्थापन समितिको निर्णयअनुसार यी व्यवस्थाहरू कार्यान्वयनमा ल्याइएको हो ।…