दमकमा बुधबारदेखि निषेधाज्ञा

दमक - झापाको दमकमा बुधबारदेखि आशिंक निषेधाज्ञा हुने भएको छ ।नगरपालिकामा नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको समन्वय समितिको आज बसेको बैठकले भोलीदेखि लागू हुने गरि बेलुका ४ बजेदेखि बिहानसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बिहानदेखि बेलुका ४ बजेसम्म दैनिक उपयोग्य बस्तु…