पास पाएपछि काठमाडौं फर्किए पूर्व राजा ज्ञानेन्द्र

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले सवारी पास दिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ तर्फ लागेका छन् । दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट उनी शुक्रबार बिहान सवारी साधन पास लिएर काठमाडौं तर्फ लागेका हुन्। कोभिड १९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि नै उनी झापा थिए। प्रमुख जिल्ला अधिकारी…