विष्णुप्रसाद पोखरेल दमक । झापाको दमक नगरपालिका र कमल गाँउपालिकाको सीमा भएर बग्ने रतुवा खोलाले कमल गाँउपालिकातर्फ कटान गर्दै खोला बस्तिमा पस्नसक्ने जोखिम भएपछि बाँसको पायलिङ अर्था स्पर बनाएर खोलो नियन्त्रणको प्रयास गरिएको छ । दमकतर्फ ड्याम सहितको तटबन्धन भए पनि कमलतर्फ तटबन्धन नभएका कारण जोखिम भएपछि तत्कालका लागि खोलो नियण्त्रणका लागि बाँसको प्रयोग गरेर खोला…