बाह्रदशीको वेथिती : एकातिर सम्झौता, अर्कैतिर तटबन्धन

राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा आर्थिक अनियमितता गरेको आरोप बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकामा विरिङ नदीबाट पीडित नागरिकले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको दुरुपयोग भएको आरोप लगाएका छन् । उनीहरुले वडाध्यक्ष शम्भु राजवंशी र उपभोक्ता समितिका अध्यक्ष रहिम मियाले प्राथमिकता दिनुपर्ने ठाउँको योजना अन्यत्रै सारेको आरोप लगाएका छन् । बाह्रदशी गाउँपालिकाको वडा नं. १ मा पर्ने सिप्तावस्ती…