नेपालमा ३० वर्ष मुनिका संक्रमित धेरै

झापा । कोभिड महामारी रोकथामका लागि बन्दाबन्दी जारी गरिएका दुई महीना पूरा भएको छ । ९ माघमा पहिलो संक्रमित भेटिए पनि सरकारले गएको ११ चैत देखि देशव्यापी बन्दाबन्दी जारी गरेको थियो । बन्दाबन्दीको झण्डै महीना दिनसम्म नेपालमा संक्रमित न्यून संख्यामा नै देखिएको थियो । तर, वैशाखको अन्त्य र जेठको सुरुवातसँगै संक्रमित संख्या बढेर गएको छ…