झापामा दुई दिनमा ५६ वटा चौपाय नियन्त्रण

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले दुई दिनमा ५६ वटा पशुचौपाय नियन्त्रणमा लिएको छ । झापाको बाहुन्डाँगी, भद्रपुर र बाह्रदशी क्षेत्रबाट चौपाय नियन्त्रणमा लिएको हो । बुधबार बाह्रदशीबाट २७ थान चौपाय नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । फागुन ५ गतेदेखि ७ गतेसम्म उक्त परिमाणमा चौपाय नियन्त्रण लिएको प्रहरीको भनाई छ । झापा जिल्लाका बिभिन्न सिमा,…