असार २, २०८२ सोमबार

बाह्रदशी

बाह्रदशीमा शव खोज्न प्रहरीले घरभित्र खन्यो ४ घण्टा, दुई जना पक्राउ

बिर्तामोड । झापाको बाह्रदशी–६ सिमलवारीमा प्रहरीले आज साँझ ४ घण्टा खनेर एउटा शवको खोजी गरेको छ । गत जेठ दोस्रो सातादेखी हराइरहेका २१ वर्षीय राजेश ठाकुरको हत्यापछि घरभित्र पुरिएको आशंकामा


युवा उद्यमी मञ्च झापाको स्वास्थ्य शिविरमा चार सय जना लाभान्वित

बिर्तामोड । झापाको दक्षिणी क्षेत्र बाह्रदशी गाउँपालिका –१ भागडुब्बामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) झापा च्याप्टरले आयोजना गरेको स्वास्थ्य शिविरमा ४ सयभन्दा बढि


एसइईमा उत्कृष्ट अंक ल्याउने टेकनाथ सोरेनलाई निःशुल्क ल्यापटप

झापा, असोज ३ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सन्थाल समुदायबाट हालसम्मकै उत्कृष्ट नतिजा ल्याएका टेकनाथ सोरेनलाई बाह्रदशी गाउँपालिकाले एकथान ल्यापटप प्रदान गर्ने भएको छ । गाउँपालिका अध्यक्ष


बजेट तर्जुमाका लागि पालिकाको ध्यानाकर्षण

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी झापाले सहभागितामुलक बजेट तर्जुमाका लागि सोमवार बाह्रदशी गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । सहभागितामुलक बजेट तर्जुमाका लागि राष्ट्रिय युवा संघले झापाका स्थानीय


बाह्रदशी जेसीजद्वारा १७ विद्यार्थीको अभिभावकत्व ग्रहण

बाह्रदशी । बाह्रदशी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई बाह्रदशी जेसीजले अभिभावकत्व ग्रहण गरेको छ । जेसीजको दिगो विकास कार्यक्रम अन्तरगत बिद्यार्थीको सम्पूर्ण खर्च ब्यहोर्ने गरी जेसीजले यस


श्रीमती हत्या गर्ने बाह्रदशीका राजवंशी प्रहरी नियन्त्रणमा

झापा । परपुरुषसँग लागेको विषयमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । झापाको बाह्रदशी गाउँपालिका-१ निवासी ३३ वर्षीय देवनारायण राजवंशीले  श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी


सकारात्मक सोचको विकासमा प्रभाव विषयक अन्तरक्रिया

चकचकी । झापाको बाह्रदशी गाउँ पालिकामा ‘सकरात्मक सोचको विकासमा प्रभाव’ बिषयक अन्तरक्रियात्मक कार्यक्रम शुरु भएको छ । बाह्र्र्रदशी गाउँपालिकाको आर्थिक सहयोग र नारी सञ्चार गृह झापाको आयोजना गाउँपालिकाको सभाहलमा सञ्चालित


बाह्रदशीका सबै वडामा कालोपत्रे सडक निर्माण, थप ६ वटा ठेक्का लाग्यो

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाले टोलटोलसम्म कालोपत्रे सडक पुराउने उद्देश्यले थालेको पहिलो चरणको काम पुरा गरेको छ । सबै वडामा कालोपत्रे सडक पुराउने पहिलो चरणको योजना सम्पन्न गरेको हो ।


पुनः मुचुल्का गरेर शव उठाउने सहमति

बिर्तामोड । बाह्रदशी गाउँपालिका –३ स्थित ‘राजगढ महोत्सव’ बाट फर्किएका युवा बाटोमा मृत फेला परेपछि एक व्यक्ति मृत फेला परेका छन् । घटना रहस्यमय भएको बुझिएको छ । बिहीबारबाट शुरु


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]