बिर्तामोड । झापा बाह्रदशी गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाई पार्किङस्थलबाट जनताको सेवामा लागिरहेका छन् । जेनजी आन्दोलनका क्रममा कार्यकक्ष समेत रहेको भवनमा आगजनी भएपछि अध्यक्ष चम्लागाईले पार्किङस्थलमा सेवा दिदैं आएका छन् । वरिपरि जलेका भौतिक संरचना र सवारी साधनका बीचमा बसेर अध्यक्ष चम्लागाईले सेवा दिदैं आएका हुन् । कार्यालय परिसरमा बनाइएको मोटरसाइकल पार्किङस्थलमा टेलव कुर्सी राखेर…