झापा । राष्ट्रिय स्वतन्त्र पार्टी झापाका उपसभापति प्रकाश पाठक किर्ते कार्यमा संलग्न भएको पाइएको छ । गत जेठ ४ गते अदुवा खोला सिँचाई आयोजनाको बैठक पुस्तिकामा किर्ते हस्ताक्षर गरेर लाखौं
बजेट अभावले विकास आयोजना प्रभावित : सभामुख बिर्तामोड । सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रका विकास आयोजना प्रभावित भएको बताउनुभएको छ । आफू निर्वाचनभएको दुई वर्ष पुगेकै दिन
झापा – गत कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो ।
झापा । नेपालको बहुमूल्य निर्यातजन्य कृषिवस्तु अलैंची प्रशोधन गरी विभिन्न वस्तु उत्पादन गरेर तेस्रो मुलुकसम्म निर्यात गर्ने उद्देश्यले झापाको विर्तामोडमा नेपाल एभरेष्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ उद्योग सञ्चालनमा आएको छ
बिर्तामोड । अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक दिपेन धिमाललाई सम्मान गरिएको छ । बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१ को उद्घाटनका अवसरमा आज प्रशिक्षक धिमाल सम्मानित भएका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
बिर्तामोड । बिर्तामोडको कृषिथोक बजार प्रवेश गर्ने हिकोला रोड एकतर्फी गरेको एक महिना नवित्दै विरोध सुरु भएको छ । व्यापारीहरुले तत्काल एकतर्फी (वनवे) आवतजावत हटाउनुपर्ने माग राखेका छन् । गत
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिएको
बिर्तामोड । झापाको बिर्तामोडमा कर्मचारी सञ्चय कोषको सेवा केन्द्र स्थापना भएको छ । आज एक कार्यक्रमका बीच सेवा केन्द्रको उद्घाटन गरिएको हो । कोषका प्रशासक जितेन्द्र धितालले सेवा केन्द्रको उद्घाटन
बिर्तामोड । जिल्लाकै प्रमुख व्यापारिक केन्द्रको रूपमा परिचित बिर्तामोडमा शाखा सडकहरु विग्रिदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । पछिल्लो समय नगरपालिकाले प्राथमिकताका आधारमा सडकको मर्मत संभारसँगै कालोपत्रे गरिरहेको छ ।