सरकार सबैभन्दा पहिले गरिब, मजदुर र सुकुम्बासीमाथि जाइलाग्यो : नेता तामाङ

बिर्तामोड । नेकपाका नेता रन्जित तामाङले बालेन नेतृत्वको नयाँ सरकार सबैभन्दा पहिले गरिब, मजदुर , सुकुम्बासी र भूमिहीनमाथि जाइलागेको बताएका छन् । बिर्तामोडमा मजदुरहरुलाई सम्बोधन गर्दै नेता तामाङले सबैभन्दा पहिले सरकार उनीहरुविरुद्ध जाइलागेको बताए । उनीहरुको पक्षमा काम गर्छ भन्ने सोच राख्नु नै गल्ती भएको नेता तामाङले जिकिर गरे । नेता तामाङले आधारभूत वर्गका मान्छेहरु…